निजी क्षेत्रको मनोबल
अर्थतन्त्रको इन्जिन भनेकै निजी क्षेत्र हो । निजी क्षेत्र चलायमान नभई अर्थतन्त्रले गति लिन सक्दैन । यसका लागि निजी उद्योगी, व्यवसायी र व्यापारीको मनोबल बढाउनु पर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
