SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

राधा लुइटेलफिदिम, असार २६ गते । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ।