SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

हात्ती पीडित बोटे परिवारलाई सहयोग

चितवन । जङ्गली हात्ती धु्रवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो । ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको ज्यान लिएको थियो ।