SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

इङ्ग्ल्यान्डका मिडफिल्डर हेन्डरसन चोटमुक्त

कान्सास सिटी, असार २६ गते । मिडफिल्डर जोर्डन हेन्डरसनले चोटमुक्त भएर टिममा सहभागी भएपछि नर्वेसँगको क्वाटरफाइनल खेलअघि इङ्ग्ल्यान्डलाई राहत मिलेको छ ।