SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

भद्रपुर (झापा), असार २६ गते । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने ।