SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

म्याग्दी, असार २६ गते । धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ ।