SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

‘भारतसँगको सम्बन्ध उच्च प्राथमिकतामा’

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २६ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।