SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौं, असार २६ गते । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।