SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगमा प्रस्तावित तीन पदाधिकारीविरुद्ध उजुरी आह्वान

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २६ गते । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगमा प्रस्तावित तीन पदाधिकारीको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उजुरी आह्वान गरेको छ ।