SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ, असार २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ।