SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, असार २६ गते । स्टार स्ट्राइकरद्वय कप्तान केलियन एमबाप्पे र उस्मान डेम्बेलेले चम्किएपछि फ्रान्स फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।