बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल बाल सङ्गठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
