SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

हेर्दै जाम, यो शान्त ज्वालामुखीले क-कस्लाई खरानी बनाउछ- रास्वपा सांसद पुकार बम

काठमाडौं । रास्वपा सांसद पुकार बमले धैर्यताको परिक्षा नलिन चेतावनी दिएका छन् । आज एक स्टाटस लेख्दै उनले शान्त ज्वालामुखीले क-कस्लाई खरानी बनाउछ हेर्दै जान आग्रह गरेका छन् । उनले अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्न भनेका छन् ।