त्रिपुरेश्वर घटनाबारे प्रहरी भन्छ- ह्वील लक लगाइदिएकै कारण घटना नभएको हुनुपर्ने हो, अनुसन्धान गर्दैछौं
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अवस्था चिन्ताजनक छ । आत्मदाह प्रयासपछि शरीर जलेका नेपाली अस्पतालको शय्यामा छन् । घटना काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
