SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

काठमाडौं । सरकारले एकै पटक ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरु नियुक्त भएका हुन् ।