SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०७:३७ PM · 1 मिनेट पढाइ

देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ, असार २५ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।