SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

चार विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।