SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०६:१२ PM · 1 मिनेट पढाइ

प्रदेश सभामा बजेटमाथि छलफल सुरु

अविनाश चौधरीधनगढी, असार २५ गते । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको छ ।