SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चार वटा विधेयकमाथिको प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको छ । समितिका सभापति कृष्णबहादुर रोकायले बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा समितिको प्रतिवेदन पेश गरेका हुन् ।