SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

संवैधानिक निकायका नियुक्तिमा भागबण्डाको युग सकियो: गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागबण्डा गर्ने परम्पराको अन्त्य भएको बताएका छन् ।