SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०५:०५ PM · 1 मिनेट पढाइ

सेती नदीमा डुबेर महिलाको मृत्यु

अमरराज नहर्कीतनहुँ, असार २५ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, दुलेगौँडास्थित सेती नदीमा बिहीबार डुबेर एक महिलाको मृत्यु भएको छ ।