SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०५:०५ PM · 1 मिनेट पढाइ

युक्रेनको डोनेट्स्क क्षेत्रमामा रूसी आक्रमण चार जनाको मृत्यु, सात घाइते

किएभ, असार २५ गते । युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी सेनाले गरेको आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ ।