सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि फेला
भवानीदत्त भट्टकञ्चनपुर, असार २५ गते । गत भदौमा ‘जेन–जी’ आन्दोलनका क्रममा चोरी गरिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि प्रहरीले फेला पारेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
