SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०५:१५ PM · 1 मिनेट पढाइ

‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्त्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक

काठमाडौँ, असार २५ गते । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्त्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक गरेको छ ।