SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०५:२५ PM · 1 मिनेट पढाइ

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ, असार २५ गते।राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।