संवैधानिक निकायका नियुक्तिमा भागबन्डाको युग सकियोः सभापति थापा
काठमाडौँ, असार २५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागबन्डा गर्ने परम्पराको अन्त्य भएको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
