SHARE
अर्थ-डबली · बिहीबार २५ असार २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।