SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ १०:४० AM · 1 मिनेट पढाइ

अन्तरदेशीय ऊर्जा ‘कनेक्टिभिटी’ नेपालको उच्च प्राथमिकताः मन्त्री श्रेष्ठ

आज यहाँ भएको ‘इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको रिजनल लञ्च इभेन्ट’ मा उनले न्तरदेशीय प्रसारणलाइनमार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत् व्यापार गर्दै आइरहेको बताए ।