SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौँ, असार २५ गते ।नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ ।