लिमीको उच्च पाटनमा बन घोडाको बथान
राजन रावत हुम्ला, असार २५ गते । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रको पाटनमा बन घोडा बथान देखिने गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
