SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।