SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०४:५२ PM · 1 मिनेट पढाइ

बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा इयुको कडाइ

ब्रसेल्स, असार २५ गते । युरोपेली सङ्घ (इयु)ले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्वपूर्ण कदम चाल्ने तयारी गरेको छ ।