SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०४:५६ PM · 1 मिनेट पढाइ

प्रतिफल दिने क्षेत्रमा मात्रै ऋण लगानी गर्छौँ :अर्थमन्त्री वाग्ले

काठमाडौँ, असार २५ गते ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने बताउनुभएको छ ।