SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

संसदमा राष्ट्रिय सुरक्षा तथा इनटेलिजेन्स समिति गठन गर्न माग

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतले पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रश्ताव प्रस्तुत गगरेका थिए ।