SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ, असार २५ गते । राष्ट्रिय सभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जाने छ ।