SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ, असार २५ गते ।प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ ।