SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

राहदानी नपाएपछि विभाग अगाडि आत्मदाह प्रयास: नेकपा सांसदले सोधे- सरकार कहाँ छ ?

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिको आत्मदाह प्रयास गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।