मापदण्ड विपरित चौपाया ढुवानी गर्ने पक्राउ
अर्जुन काफ्लेस्याङ्जा, असार २५ गते । फेदी खोला गाउँपालिका वडा –२ मा मापदण्ड विपरित ट्रकको छतको हुडमा चौपाया ढुवानी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
