SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौँ, असार २५ गते । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ ।