SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास

आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।