SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

पुल्चोकबाट लागुऔषधसहित दुई जना पक्राउ

कमल खत्रीधम्बोझी, असार २५ गते । बाँकेको खजुरा गाउँपालिका–२ स्थित पुल्चोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।