अस्ट्रेलिया र भारतबिच युरेनियम आपूर्ति गर्ने सम्झौता
मेलबर्न, असार २५ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारतबिच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
