लुम्बिनी प्रदेश सभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित
दाङ, असार २५ गते । लुम्बिनी प्रदेश सभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
