पूर्ण खोप सुनिश्चिततासँगै जनस्वास्थ्यमा ९० प्रतिशत प्रगति
रामकृष्ण बोहराबागलुङ, असार २५ गते । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षका लागि तोकिएका सबै काम सकेर आयव्यय र कार्यक्रमको प्रगति सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
