SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

कोदो खेतीप्रति किसानको बढ्दो आकर्षण

शेरबहादुर सार्कीबाजुरा, असार २५ गते । बाजुराका अधिकांश किसानहरूको पछिल्लो समयमा कोदो खेतीप्रति आकर्षण बढ्दै गएको छ ।