SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

एसियाडका लागि ई–स्पोर्ट्स टोलीको घोषणा

काठमाडौँ, असार २५ गते । जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली ई–स्पोर्ट्स खेलाडी टोलीको घोषणा भएको छ ।