SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

कृषि, स्वास्थ्य, सडक सुधार र विस्तारमा सांसदको जोड

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले सार्वजनिकस्थलमा धुम्रपान निषेध, सीमा भन्सारको स्तरोन्नति, पार्किङ शुल्क र वैदेशिक रोजगारीमा हुने गरेको ठगीलगायतका विषय उठाएका छन् ।