SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ, असार २५ गते । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।