SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

ढल्केबर–हेटौँडा प्रसारण लाइनको बाटो खुल्यो

काठमाडौँ, असार २५ गते । सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ ।