SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

पहिरो र सडक भासिँदा मेची राजमार्ग अवरुद्ध

कोकिला ढकालइलाम, असार २५ गते । लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ।